काठमाडौं विमानस्थलको रनवेमा क्र्याक,
काठमाडौं विमानस्थलको रनवेमा क्र्याक,
May 15, 2025
by
Hemant Nath
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वेमा ‘क्र्याक भएको देखिएपछि केहीबेर उडान तथा अवतरण प्रभावित भएका छन्। बिहीबार दिउँसो नियमित चेकजाँचका क्रममा रन–वेमा क्र्याक देखिएको विमानस्थल कार्यालयले जनाएको छ।