काठमाडाैँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ ।जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको रातोपाटीलाई जानकारी गराए ।
पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए ।
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद,
पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
May 15, 2025
by
Hemant Nath