काठमाडौं – नवलपरासीमा नयाँ मोटरसाईकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटनामा परेर मृत्यु भएको छ।
लु १३ प ७०२ नं को मोटरसाइकल चढेर कावासोती–११, स्थित घर फर्किँदै गरेका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामीको मृत्यु भएको हो।
ScreenFlicks Nepal
ScreenFlicks Nepal