ScreenFlicks Nepal
Skip to Content

मोटरसाईकल दुर्घटना एकजनाको मृत्यु

नयाँ मोटरसाईकल किनेर घर नपुग्दैदुर्घटनामा परेर दाजु भाईको मृत्यु
May 15, 2025 by
Hemant Nath

काठमाडौं – नवलपरासीमा नयाँ मोटरसाईकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटनामा परेर मृत्यु भएको छ।


लु १३ प ७०२ नं को मोटरसाइकल चढेर कावासोती–११, स्थित घर फर्किँदै गरेका २४ वर्षीय सागर दर्लामी र २१ वर्षीय ईश्वरी दर्लामीको मृत्यु भएको हो।

Hemant Nath May 15, 2025
Share this post
Tags
ScreenFlicks Nepal